सोमबार, साउन ३० २०७९

प्रहरीका दुबैजना महानिरीक्षक किन जादैछन अमेरिका !



  • नेपालदीप
  • शुक्रबार, साउन २० २०७९
7.8K
SHARES

नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल दुवैजना अमेरिका जादैछन।

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, न्युयोर्कमा आगामी भदौ १६ गतेदेखि सञ्चालन हुने तेस्रो युएनकोप्स कार्यक्रममा सहभागी हुन सिंह र अर्याललाई त्यहाँ पठाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।

राष्ट्र संघका सदस्य मुलुकका प्रहरी प्रमुखहरुको सम्मेलनलाई युएनकोप्स भनिन्छ ।

तलब मिलान: ‘चोर बाटोबाट’ अधिकृतदेखि सचिवसम्मको तलब २४ प्रतिशतसम्म वृद्धि

नेपाल प्रहरीका ४३ डीएसपीकाे काज सरुवा- को-कहाँ ? (सूची सहित)

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार