सोमबार, साउन ३० २०७९

कामु प्रधानन्यायाधीश विदामा



  • नेपालदीप
  • शुक्रबार, साउन २० २०७९
950
SHARES

सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की बिरामी परेर तीन दिनदेखि विदामा बसेका छन् । गत साउन १८ गतेदेखि उनी विदामा बसेका हुन् ।
सर्वोच्च स्रोतका अनुसार कार्की बिसन्चो भएर निवासमै बसेका छन् । ‘उनलाई भाइरल फिभर भएको सर्वोच्च स्रोतले जानकारि जानकारी दिएको छ। कार्की गत बुधवारदेखि शुक्रवारसम्म विदामा छन। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिरामी विदामा रहेको समयमा भने सरकारले दीपककुमार कार्कीलाई कामु दिन आग्रह गरेको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार