शुक्रबार, असोज २१ २०७९

आज घट्यो सुनको भाउ



  • नेपालदीप
  • सोमबार, साउन ३० २०७९
1.3K
SHARES

काठमाडौँ। साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ४ सयले घटेर ९७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि सोमबार १५ रुपैयाँले घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार