शुक्रबार, असोज २१ २०७९

रूपन्देही ४ मा प्रमाेद यादव सर्वसम्मत सिफारिस



  • नेपालदीप
  • बिहिबार, भाद्र १६ २०७९
2.4K
SHARES

नेपाली कांग्रेसले मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को उम्मेदवारका लागि प्रम‍ोद यादवको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

बुधवार बसेको नेपाली कांग्रेसको क्षेत्रिय समितीको बैठकले निर्वाचन क्षेत्र नम्बर ४ बाट यादवको नाम सर्वसम्मतले सिफारिस गरेको हो। यादव ०७४ सालकाे निर्वाचनमा हाल लाेसपाका नेता रहेका सर्वेन्द्रनाथ शुक्ललाई भारी मतान्तरले पराजित गर्दै सांसद बनेका थिए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार