शुक्रबार, असोज २१ २०७९

उल्लंघन सरकारले पनि गर्यो तर राष्ट्रपतिको उल्लंघनलाई बहुसङ्ख्यकले राष्ट्रहित संझिए : रविन्द्र मिश्र



  • नेपालदीप
  • बुधबार, असोज ५ २०७९
969
SHARES

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि रविन्द्र मिश्रले राष्ट्रपतिको संविधान उल्लंघनलाई बहुसङ्ख्यकले राष्ट्रहित संझिएको वताएकाछन।

उनले लेखेका छन
उनीहरू’ सबैले बारम्बार घुमाइ-घुमाइ लुकाएर उल्लंघन गरे — ‘उन’ले ठाडै देखाएर उल्लंघन गरिन्।
ती सबै उल्लंघन देशका लागि थिएन, राजनीतिक स्वार्थ प्रेरित थिए। पहिलेका उल्लंघनहरूलाई बहुसङ्ख्यकले राष्ट्रघात संझिए। ‘उन’ले गरेको उल्लंघनलाई बहुसङ्ख्यकले राष्ट्रहित संझिए। अब के गर्ने?

राणाको सुरक्षाबारे जंगी अड्डाको चासो: सैन्य नेतृत्वको अनुमति बिना सेना हटाएकोमा आपत्ति

राष्ट्रपतिको कदमविरुद्ध परमादेश माग्न सत्ता गठबन्धन सर्वोच्च जाने

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार