शुक्रबार, असोज २१ २०७९

पूर्व नेपाल प्रहरी महानिरीक्षक खनाल एमाले प्रवेश गर्दै



  • नेपालदीप
  • बुधबार, असोज ५ २०७९
1.3K
SHARES

काठमाडौँ – नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्न लागेको बुझिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक खनाललाई पार्टीमा प्रवेश गराउने कार्यक्रम रहेको छ ।

ओलीले खनाललाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने र बारा,पर्सा वा काठमाडौंमध्ये कुनै एक ठाउँबाट उम्मेदवार बनाउने योजना समेत रहेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार