शुक्रबार, असोज २१ २०७९

गुल्मीका भरत बि. क ले यूएईमा जिते ३५ करोड



  • नेपालदीप
  • बिहिबार, असोज ६ २०७९
817
SHARES

गुल्मी जिल्ला बाट यूएईमा  एउटा कम्पनि मा सामान्य गाडी धुने काम गर्ने नेपाली भरत बि. क ले दुबईमा १० मिलियन (एक करोड दिराम) (नेपाली करिब ३५ करोड) जितेकाछन। उनलाई हार्दिक बधाई साथै उज्ज्वल भबिस्य को शुभकामना छ !

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार