आइतबार, मंसिर ११ २०७९

एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ



  • नेपालदीप
  • मंगलबार, कार्तिक १ २०७९
2.6K
SHARES

गृहजिल्ला झापा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्।

मंगलबारनै झापा पुगेका ओलीलाई ज्वरो आएको हो। मंगलबार साँझ आयोजना गरिएको पूर्वनिर्धारित पत्रकार सम्मेलनमा पनि उपस्थित हुन नसकेपछी ओली स्वास्थ्य अवस्था बिग्रिएको जानकारी गराईएको हो।

एमाले र राप्रपाले आयोजना गरेको संयुक्त कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन झापा गएका हुन्। कार्यक्रमलाई ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट