आइतबार, मंसिर ११ २०७९

राप्रपा र रास्वपा पार्टीको सरकार निर्माणमा निर्णयक भूमिका



  • नेपालदीप
  • बिहिबार, मंसिर ८ २०७९
1.9K
SHARES

कुनै एक दलकाे बहुमत आएन। अव फेरि पनि गठबन्धन दलकाे सरकार बन्ने निश्चित भएको छ । पाँच महिनाअघि मात्र गठन भएकाे राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय राजनीतिमा उदाएकाे छ। गठबन्धन दलकाे सरकार निर्माणमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य भूमिकामा रहने देखिन्छ ।

सत्ताको नेतृत्व गर्ने दावेदार र संभावित शक्ति पुरानै दल नै होलान तर कुनै पनि ठूला दल एक्लै सरकार बनाउनसक्ने स्थिती छैन । कांग्रेस र एमाले जाेसुकैले सरकार गठन गरे पनि स्वतन्त्र पाटीलाइ साथ लिनुपर्ने देखिन्छ । त्यसाे त राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सरकार निर्माणमा मुख्य भूमिकामा रहने देखिन्छ ।
तानातानमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रै पोजिसन बाजि मार्ने देखिन्छ।

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट