आइतबार, मंसिर ११ २०७९

चुनावपछि पहिलो पटक नेप्से परिसूचक दोहोरो अंकले वृद्धि



  • नेपालदीप
  • बिहिबार, मंसिर ८ २०७९
304
SHARES

प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावपछि विहीबार पहिलो पटक नेप्से परिसूचक लयमा फर्किएको छ। निर्वाचनपछि सेयर बजार खुले लगत्तै मंगलबार र बुधबार करिब १५ अंकले घटेको बजार आज लयमा फर्किएको हो।

विहीबार १९२२.७२ बिन्दुबाट सुरु भएको बजार १९३३.५५ बिन्दु माथि आएर बन्द भएको हो। साताको अन्तिम कारोबार दिन विहीबार नेप्से परिसूचक दोहोरो अंकले अर्थात ११.५६ अंकले बढ्दै हरियाली भएर बन्द भएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट