आइतबार, मंसिर ११ २०७९

यस्तो समिकरण भएमा रवि र लिङ्देन बन्न सक्छन प्रधानमन्त्री



  • नेपालदीप
  • बिहिबार, मंसिर ८ २०७९
969
SHARES

कुनै एक दलकाे बहुमत आएन। अव फेरि पनि गठबन्धन दलकाे सरकार बन्ने निश्चित भएको छ । पाँच महिनाअघि मात्र गठन भएकाे राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय राजनीतिमा उदाएकाे छ। गठबन्धन दलकाे सरकार निर्माणमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य भूमिकामा रहने देखिन्छ ।

सत्ताको नेतृत्व गर्ने दावेदार र संभावित शक्ति पुरानै दल नै होलान तर कुनै पनि ठूला दल एक्लै सरकार बनाउनसक्ने स्थिती छैन । कांग्रेस र एमाले जाेसुकैले सरकार गठन गरे पनि स्वतन्त्र पाटीलाइ साथ लिनुपर्ने देखिन्छ । त्यसाे त राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सरकार निर्माणमा मुख्य भूमिकामा रहने देखिन्छ । पुराना दलहरु को भन्दा को कम भन्दै एक आपसमा एक अर्कालाई स्विकार गर्न नसकेको अबस्थामा तानातानमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी पर्नेछन। त्यस्तो अवस्थामा प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विकल्पमा आफुलाई प्रस्तुत गर्न सक्छन।

निर्वाचन परिणाम पछि प्रचण्ड ओली फोन बार्ता : मिलेर अघि बढौं

निर्वाचन परिणामबारे ओली : मुलुक अस्थिरतातर्फ जाने खतरा बढ्यो

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट