मंगलबार, माघ २४ २०७९

नेपाली कांग्रेसका दीपक खड्का संखुवासभाबाट विजयी



  • नेपालदीप
  • शुक्रबार, मंसिर ९ २०७९
3.4K
SHARES

संखुवासभामा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्का विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमलाई हराएका हुन्।

दीपकले ३२ हजार १ सय ५८ मत ल्याए भने राजेन्द्रप्रसादले २६ हजार ७ सय १९ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भक्तनारायण श्रेष्ठले ११ सय ३६ मत ल्याएका छन्। जसपाका दीपककुमार राईले ८११, राप्रपाका भोलामान कार्कीले ३०८ र स्वतन्त्र तेन्जी भोटियाले ५२२ मत ल्याएका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार