
रूपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणले पराजय भोग्ने निश्चित भएको छ।
पछिल्लो मतपरिणाम अनुसार २८०० मत गणना बाँकी रहँदा बोहराले २९०० मतान्तरले अग्रता लिएका छन्। सबै मत गनिसकेपछि मात्र निर्वाचन कार्यालयले औपचारिक रुपमा घोषणा गर्ने छ।
केही घन्टामै अन्तिम मतपरिणाम घोषणा हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।