
२० पौष, काठमाडौ |
अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोग टंगाल ,काठमाडौले आयोगको ३० औं स्थापना दिवसको उपलक्ष्यमा नारा, कबिता तथा निबन्ध प्रतियोगिता आयोजना गरेको छ | आयोगको स्थापना दिवस माघ २८ गते रहेको र सोहि दिन प्रतियोगिताको नतिजा सार्बजनिक भै बिजेतालाई सम्मान गरिने छ | "भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन" शीर्षकमा हुन गैरहेको निम्न खुल्ला प्रतियोगिताको बारेमा मिति २०७९।०९।१८मा गोरखापत्रमा प्रकाशित गरिएको थियो | बिजेतालाई (प्रथम, द्वितीय र तृतीय) पुरस्कार राशिको व्यवस्था पनि छ| आफ्नो कबिता र निबन्धलाइ प्रतिष्पर्धामा कसरि लैजाने तलको सूचना पढ्नुहोस| प्रतियोगिता सम्बन्धि सुचना:कबिता सम्बन्धि सुचना:
निबन्ध सम्बन्धि सुचना :
![]()
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।