मंगलबार, माघ २४ २०७९

आइसीएफसी फाइनान्समा कर्मचारीको माग



  • नेपालदीप
  • शुक्रबार, माघ ६ २०७९
874
SHARES

माघ ६ , काठमाण्डौ |

आइसीएफसी फाइनान्स कम्पनीले कर्मचारीको माग गरेको छ ।

बैंकले ब्रान्च म्यानेजरका लागि केही, अफिसर चार्टर्ड एकाउन्टेन्टका लागि केही, मानव संसाधन अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार