
माघ ६ , काठमाण्डौ |
आइसीएफसी फाइनान्स कम्पनीले कर्मचारीको माग गरेको छ ।
बैंकले ब्रान्च म्यानेजरका लागि केही, अफिसर चार्टर्ड एकाउन्टेन्टका लागि केही, मानव संसाधन अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।