मंगलबार, माघ २४ २०७९

स्वावलम्वन लघुवित्तले माग्यो ५० कर्मचारी, आवेदन दिने अन्तिम दिन भोलि



  • नेपालदीप
  • शुक्रबार, माघ ६ २०७९
893
SHARES

माघ ६ , काठमाण्डौ |

स्वावलम्वन लघुवित्त संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ ।

कम्पनीले एक सुचना जारी गर्दै कनिष्ठ सहायक प्रशिक्षार्थि पदमा ५० जना कर्मचारी माग गरेको जनाएको छ ।

उक्त पदमा आवेदन दिनका लागि न्युनतम एसएलसी उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात भोलि माघ ७ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । अथवा थप जानकारीको लागि कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ ।

सुचना :

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार