मंगलबार, माघ २४ २०७९

त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख अख्तियारद्वारा पक्राउ



  • नेपालदीप
  • सोमबार, माघ ९ २०७९
760
SHARES

९ माघ, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पक्राउ गरेको छ ।

उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले बतायो ।

भण्डारीले चुडालको विषयमा परेको उजुरीबारे थप खुलाएनन्।

‘हामि त्यस विषयमा विस्तृतमा पछि जानकारी गराउँछौं’, प्रवक्ता  श्यामप्रसाद भण्डारीले भने |

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार