सोमबार, फाल्गुन १७ २०७७

‘सक्किगोनि’की मुन्नी सेक्सी अवतारमा


  • नेपालदीप
  • शुक्रबार, असार १२ २०७७
11.5K
SHARES

काठमाडाै । हाँस्य टेली श्रृङ्खला ‘भद्रगोल’ बाट एकाएक चर्चामा आएकी मोडल  प्रियाना आचार्य ‘मुन्नी’ अचेल निकै सेक्सी अवतारमा देखिन थालेकी छिन् । उनी पछिल्लो समय प्रियाना भन्दा पनि ‘मुन्नी’ को उपनामले भाइरल भएकी छिन् ।

मुन्नी एक थिएटर कलाकार हुन् । उनका थुप्रै नाटक अभिनय गरेकी छिन् । उनले अहिले हाँस्य टेली श्रृङ्खला ‘भद्रगोल’ कै टिमसँग ‘सक्किगोनि’ मा काम रहेकी छिन् । आखिर को हुन त ‘मुन्नी’ रु हाँस्य टेली श्रृङ्खला भद्रगोल’ मा एक मधेस कमिनिटीकी छोरीको भूमिका निर्वाह गरेकी छिन् ।

‘मुन्नी’ भनेको मधेसमा आफ्नो छोरीलाई मायाले भने गर्दछन । ‘मुन्नी’नामबाट उनले करोडौँ दर्शकको मन जित्न सफल भएकी छिन् । पछिल्लो समय उनको फ्यान फ्लोर निकै चुलिएको छ ।

उनी हाँस्य टेली श्रृङ्खला बाहेक म्युजिक भिडियोमा पनि अभिनय गर्दछन् । उनले अभिनय गरेका भिडियो ‘सरिम लाउने’ ‘कालो कोठी’ लगायत गीतमा अभिनय गरेकी छिन्।

मुन्नी’ भने बित्तिकै ‘लजालु’ मधेस कमिनिटीको र अङ्ग्रेजी भाषा बोल्ने मोडले सम्झिन छन् । उनी पछिल्लो समय सामाजिक सञ्जालमा पनि भाइरल भएकी हुन्छिन् सँगै उनको सुन्दरता र एक्टिंगको पनि चर्चा हुन्ने गरेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट