
धानको बीउ ओसार्दै किसान
धानको बीउ काढ्दै कृषक
कोदालीबाट खेत सम्याउँदै किसान
मेशिनको सहायताले धान रोपिँदै
नेपाल कृषि अनुसन्धान परिषद् बाली विज्ञान महाशाखा खुमलटारमा सोमबार रोपाइँ गरी सत्रौं राष्ट्रिय धान दिवस मनाइयो । फार्म परिसरमा रोपाइँका लागि राखिएको धानको बीउ ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।