सोमबार, मंसिर १३ २०७८

काठमाडौ । संसद बिघटन गरी पार्टी लगभग फुटाइसकेका प्रधामन्त्री ओलीले,  बिगतमा माओवादी पार्टीमा रही हाल ओली गूटमा लागेकाहरुलाई मन्त्री बनाई पुरस्कृत गरेका छन्। कम्युनिष्टहरुको...

ओलीद्वारा ‘गद्दार’  हरु मन्त्री पदबाट पुरस्कृत

संसद बिघटन, असन्तुष्ट खेमाका मन्त्रीहरुको राजनीनामा र पार्टी फूटको विधिवत् संघारमा पुगेसंगै, प्रधामन्त्री ओलीले एकाध दिनमै मन्त्रीमण्डल पुनर्संरचना गर्ने र आफ्ना विश्वासपात्र केही नया...

ओली मन्त्रीमण्डल पुनर्संरचना गर्दै,  संकटमा डोरमणीको कुर्चि,

(कोरोना भाइरसको नया र तीब्र संक्रामक प्रकार फैलिएको जानकारीपछि, नेपालले पनि  ब्रिटेनबाट आउने उडान र यात्रुहरूमाथि अस्थायी प्रतिबन्ध घोषणा गरेको छ।) ब्रिटेन र दक्षिण अफ्रिकाका...

कोरोनाको नया र तीब्र संक्रामक प्रकार देखा पर्‍यो: सतर्कता अपनाऔँ

राजनीति बिचित्रको खेल हुन्छ, जे बोले पनि , जे गरे पनि जता फर्के पनि तर्क बनाउन र तर्कको खेती गर्न सकिन्छ। आलोचना गर्ने बिरोधीहरुले...

नेपाली राजनीतिका ‘बादल’ हरु:

(रोयटर्स) – प्रविधि जगतको अग्रणी एप्पल इंक कम्पनी स्वचालित कार प्रविधिकोलागि अगाडि बढिरहेको छ। सन् २०२४ लाई लक्षित गर्दै  उसले यात्रुवाहक गाडी उत्पादन गर्ने...

एप्पलले सन् २०२४ सम्ममा स्वचालित कार बनाउने

नेपाली राजनीतिको अस्थिरता र गोलचक्कर दोहोरिएको छ। दल भित्रको आन्तरिक शक्ति संघर्ष व्यवस्थापन गर्न नसक्दा, मुलुक फेरि एक पटक मध्यावधि निर्वाचनतर्फ धकेलिएको छ। विशाल बहुमतको...

विशेष सम्पादकीय: नेपाली राजनीतिको दोहोरिँदो दुश्चक्र

काठमाडाै ।विश्व स्वास्थ्य संगठनकै कारण खोप योजना असफलताको जोखिममा परेको बताइएको छ। विश्व स्वास्थ्य संगठनको COVAX कार्यक्रम कोरोना भाइरस विरुद्ध गरीब र मध्यम आय भएका...

गरीब देशहरुले सन् २०२४ सम्म कोरोना खोप नपाउने खतरा

नेपाली राजनीतिको दैन्दिनी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको गूट झगडाको बन्दी बनेर रहेको छ भन्दा अन्यथा हुँदैन। सरकारको नेतृत्वकर्ताका रूपमा प्रधानमन्त्री ओलीका प्राथमिकता र...

सम्मानित संस्थाहरुलाई परिहास नबनाऔँ

ताजा अपडेट