प्रत्यक मृत्यु नयाँ जीवनको सुरुवात हो भने हे दैब ! मलाई वरदान दिनु म मर्न चाहान्छु सामवेदका श्लोकमा समावेश भएजस्तै यदी ; आत्मा नै विश्वको स्वरुप हो भने हे ईश्वर! म...
१. गोरु ब्याउने, कोरली गाई छैन, भैंसी ब्याउने ? २. तीन एजेण्डा, संसदले मान्दैन, कसरी बढ्ने ? ३. दक्षिण खेल, कमजोर भएछ, तिमी झुक्कियौ ? ४. पुरानो शक्ति, उठछ झक्कै यहाँ, सडक कब्जा ? ५. शक्ति छ कस्को ? रछ्यानमा नेपाल ! युगान्त...
मानिस त मरिरहन्छन् यो एउटा रित हो, प्रकृतिको। बाबु मर्छन्, फेरि पनि घर त चल्छ, आमा मर्छिन्, फेरि पनि घर त चल्छ नेता मर्छ्न्, फेरि पनि देश चल्छ तर,...
तिमी को हौ, मलाई चिन्यौ? नागरिकता छोड सदस्यता देखाऊ शिद्धान्त छोड आफन्त देखाऊ नाम होईन थर भन गाम होईन क्षेत्र नम्बर भन म त तिम्रा बाले गोली खाएपछि जन्मिएँ तिम्रा...
त्यो रात जलेर तिमी सुत्यौ म भने जलिरहेँ दियो सँगै। एक रास अतीतका सम्झनाहरु मडारिरहे तिम्रो स्निग्ध सेतो शरीरभरि कालो कोठीको अट्टहास बिचैमा निशब्द म रमाइरहे बिहान तिमी फेरि बतासियौ...
सूर्यकाे किरणले तिम्रो सुन्दरता निख्खार्छ, लालीमा छर्दछ । हावा तिम्राे सुवास लिएर अघि बढ्दछ । झरना तिम्रो सलबलाउँदाे केससंग प्रतिस्पर्धा गर्दछ । नदी तिम्रो मृदु श्वरमा सुसाउँदछ । महासागर...
तरेली परेका पाहाडहरू त्यसभन्दा पर देखिने हिम सृङ्खलाका काखबाट बगेका हिमनदी तिनै हिमनदी सूर्यकाे मधुर तापकाे स्पर्शले पग्लेर पानी पानी हुँदै कतै मनमोहक झरना बनेर कतै पहाडबाट गर्जनसाथ हाम फाल्दै कतै मधुर...
प्रिय दीपक तँ निलो आकाशको कुरा गर् स्वतन्त्र उडिरहेका चराका कुरा गर् बादलहरुको कुरा गर् यी खेतका गराका कुरा गर् खैँजडी र मादलहरुको कुरा गर् प्रिय दीपक , तँ पनि बहकिन्छस्...
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले यही मंसिर २९ गते आयोजना हुने राष्ट्रिय कविता महोत्सवका लागि ३० कविका कविता छनोट गरेको छ। देशभरबाट प्राप्त ५०२ कवितामध्ये...
ओली बा ! कति मिठो बोली बा ! बुवा भनौं कि हजुरबुवा, कस्तो लगाऊँ आदर जस्तो देखें त्यस्तै लेखें, मन नरूवाए धरर नक्सा आयो किताब आएन, खर्च...
© 2021 All right reserved to Forward Focus Nepal (P.) LTD. | Site By : SobizTrend Technology