शुक्रबार, बैशाख १० २०७८

संयुक्त राष्ट्रसंघीय विकास नीति (सीडीपी) ले नेपाललाई अति कम विकसित देश (एलडीसी) श्रेणीबाट पाँच बर्षको तयारी अवधिमा बढुवा हुन सिफारिस गरेको छ। यसको मतलब...

नेपाल विश्वका अति कम विकसित (एलडिसी) मुलुकको सूचिबाट माथि उठ्न सिफारिस

काठमाडौँ।  जाडो मौसममा हामी मध्ये धेरै सुत्न मनपराउछौं । जाडोबाट लाग्ने रोगबाट बच्नका लागि पनि हामी मध्ये धेरैले ओछ्यानमै समय विताउने गरेका छौं ।...

अध्ययन भन्छ : धेरै घन्टा सुत्नेको मृत्यु चाँडै

काठमाडौँ। जाडो मौसममा खाइने फल हो, बदाम । जाडोमा घाममा बसेर सुन्तलासंग बदाम खानुको मज्जा छुट्टै हुन्छ । यसमा पर्याप्त मात्रामा पौष्टिक तत्व पाइन्छ...

जाडोमा घाम ताप्दै बदाम खादा शारीरलाई पुग्ने फाइदा के के छन् ?

काठमाडौँ। आलु, हाम्रो भान्सामा प्रयोग हुने आम तरकारी हो । यसको स्वाद मात्र नभई यसमा पाइने पोषणले हाम्रो शरीरमा फाइदा पुर्‍याउँछ । कतिपय मानिसहरु भने...

आलु कसले खाने ? कसले नखाने ?

काठमाडौं। अमेरिकी वैज्ञानिकहरुले दैनिक एक कप ब्ल्याक कफी पिउँदा मुटु रोगको समस्या १२ प्रतिशतसम्म कम हुने निष्कर्ष निकालेका छन् । २१ हजार जनामा गरिएको एक...

दैनिक एक कप कफी पिउँदा यस्तो रोगबाट जोगिने वैज्ञानिकहरुको निष्कर्ष

काठमाडौँ। जाडो मौसममा अधिकांश मानिसहरु अल्छी बन्दछन् । जसका कारण कतिपय अवस्थामा जानाजान विभिन्न स्वास्थ्य समस्या निम्तने गर्दछ । यो मौसममा रुघा, खोकी, एलर्जी र...

जाडोको समयमा तपाँईबाट हुनसक्छ यस्ता गल्ति

काठमाडौँ। हाम्रो खानपानमा कतिपय फल तथा तरकारी काँचो समावेश हुने गर्दछ । धेरैलाई काँचो फल वा तरकारी मन नपर्न सक्छ । तर स्वस्थ्य शरीरलाई...

काँचो फलफूल तथा तरकारी खादा के के हुन्छ फाइदा ?

काठमाडौँ। आजकल टाउको दुख्ने समस्या आम समस्या बनेको छ । गर्मी, कामको चाप, चिन्ता तथा अन्य कारणले पनि टाउको दुख्ने गर्दछ । सामान्यतयाः मानिसहरु टाउको...

टाउको दुःखाईको समस्या छ ? घरेलु खानपानबाटै यसरी निको पार्नुहोस्

काठमाडौँ। धेरै मानिस यस्ता हुन्छन् कि उनीहरु मोटोपना घटाउन खाना कम खान्छन तर यी मानिसहरुलाई यो थाहा हुँदैन कि यसले मोटोपना त कम हुनुको सट्टा...

पेट बढेर तनावमा हुनुन्छ ?केराको जुस खानुहोस् यसरी  घट्छ पेट

काठमाडौँ। अहिले युवापुस्तामा अबेर रातसम्म निन्द्रा नपर्ने समस्या छ । ओछ्यानमा पल्टिएर मोवाइ चलाउने बानीका कारण मानिसको निन्द्रा नपुग्ने समस्या देखिएको हो । तर यसरी...

तपाइलाई अबेर रातीसम्म निन्द्रा नपरेर छटपटट़ाउनु परेको छ? अपनाउनुहोस् यी उपाय

ताजा अपडेट