बुधबार, मंसिर १५ २०७८

काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै छन्। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले आज...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ। मंगलबार बिहानदेखि जारी मतदान साढे १० बजे सकिएको हो। महाधिवेशनमा विद्युतीय मेसिनबाट...

एमाले महाधिवेशन: मतदान सकियो, केही बेरमै नतिजा आउने

काठमाडौँ। एमालेको दसौँ महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि मतदान चलिरहेका बेला भीम रावलसहितका उम्मेदवारलाई मत नदिन भन्दै पर्चा बाँडिएको छ। यसअघि एमालेको...

भीम रावल लगायतलाई मतदान नगर्न उर्दी, ‘मतदान गर्नु नपर्ने’ लिस्ट मतदातालाई बाढियो

सौराह। एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावलले प्यानल सूची वितरण भएकोमा आपत्ति जनाएका छन्। उनले प्यानल सूची वितरणको विरोध...

आचारसंहिता विपरीत सूची बाढेको विरोध गर्दा रावलमाथि जाइलागे ओलीका दस्ता

काठमाडौं। नेकपा (एमाले)को नेतृत्व चयनका लागि आज बिहान ४ बजेबाट मतदान सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरी चुनावको...

एमाले महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहान ४ बजेबाट मतदान सुरु

काठमाडौं। बढ्दो जनदबाब पछि ‘हड्ताल’ त्यागेर काममा फर्किन बाध्य सर्वोच्च अदालतमा न्यायधीशहरुको काम गराइ सन्तोषजनक देखिएको छैन। देशी-विदेशी शक्तिकेन्द्रको प्रभावमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाविरुद्ध...

‘गैरजिम्मेवार’ न्यायधीशहरु: हाजिर गरेर जागिर पकाउँछन्, सुनुवाइमा आलटाल गर्छन

काठमाडौँ। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश कार्य समिति र केन्द्रिय कार्य समिति चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।   केन्द्रिय कार्यसमितिको निर्वाचन कार्यतालिका   मतदाता...

केन्द्रिय र प्रदेश कार्यसमितिको लागि निर्वाचन कार्यतालिका प्रकाशित

काठमाडौँ। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन अघि सातै प्रदेशमा प्रदेश सभापतिबारे चर्चा परिचर्चा सुरु भएको छ। कांग्रेस भित्रका तीन गुट नै...

आधा दर्जन नेता बागमती प्रदेश सभापतिको आकांक्षी, को-को हुन्?

काठमाडौँ। नेपाली कांग्रेस डडेल्धुराको अधिवेशनलाई केन्द्रीय निर्वाचन समितिले सदर गरेको छ। निवर्तमान जिल्ला सभापति कर्णबहादुर मल्ललगायतले वडादेखि जिल्ला अधिवेशनमा एकलौटी भएको भन्दै खारेज गरी...

केन्द्रिय निर्वाचन समितिले सदर गर्यो डडेल्धुराको अधिवेशन

काठमाडौँ। नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद भएपछि सर्लाही जिल्लामा आज (सोमबार) पनि गोली चलेको छ। सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ बलरा नगरपालिका–८ मा सोमबार...

कांग्रेस अधिवेशन : सर्लाहीमा फेरि गोली चल्यो,मतदान अधिकृतसहित केही प्रहरी घाइते

ताजा अपडेट