बिहिबार, माघ १३ २०७८

काठमाडौं। पशुपति क्षेत्रबाट ५३ लाख घनमिटर बालुवा उत्खनन गरेर बेच्ने तयारी भइरहेको पाइएको छ। टेन्डर दुई अर्ब ६ करोड बराबरको हुने छ। र, प्रतिघनफिट...

पशुपति क्षेत्रबाट दुई अर्ब बराबरको बालुवा उत्खनन गरेर बेच्ने तयारी

सिन्धुपालचोक। बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले नेपाली कांग्रेसका कारण सिन्धुपालचोक र विशेषगरि बाह्रबिसे नगरपालिकामा कोरोना संक्रमण व्यापक भइरहेको गम्भीर आरोप लगाउनु भएको छ। नेपाली...

पूर्वमन्त्री बस्नेतलाई लक्षित गर्दै मेयर शेर्पाले भने- कांग्रेसका नेताले कोरोना फैलाए

काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना महामारीको जोखिम दिन प्रतिदिन बढ्दै गएको छ। उपत्यकामा कोरोना सामुदायिक चरणमा पुगेको बताइन्छ।  शुक्रबार र शनिबार फेला परेका अधिकांश सङ्क्रमितको...

काठमाडौँ उपत्यकाका ४० प्रतिशत संक्रमितको छैन कुनै ‘ट्राभल हिस्ट्री’

काठमाडौं। हाँडीगाउँ क्षेत्रको एकै टोलका आठ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उक्त क्षेत्र ‘शिल’ गरिएको छ । संक्रमित हुनेहरुमा नेपाल प्रहरी, प्रहरीका परिवार...

एकै टोलमा ८ कोरोना संक्रमित भेटिएपछि हाँडीगाउँ क्षेत्र ‘शिल’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेको ठोरी स्थित रामजन्मभूमि अयोध्याबारे छलफल अगाडि बढाएका छन्। प्रधानमन्त्री ओलीले माडीका नगर प्रमुखसहितका प्रतिनिधिलाई भेट गर्नलाई आज...

प्रधानमन्त्री ओलीले दाबी गरेको रामजन्मभूमि बारे छलफलका गर्न ठोरीका मेयर काठमाडौँमा

काठमाडौँ। नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमण देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ। सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले...

नुवाकोटमा आज देखि आवागमनमा कडाई, सार्वजनिक सेवापनि कटौती

काठमाडौँ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीमा पानी जम्मा गर्न प्राकृतिक हिसाबले सम्भव सबै उपाय प्रयोग गरिने बताएका छन्। प्राधिकरण, पुरातत्व विभाग,...

रानीपोखरीमा आकाशे पानी ‘संकलन’ पहिलो प्राथमिकतामा

चितवन। मेडिकल सिटीका रूपमा परिचित चितवनमा निजी खर्चमा पीसीआर परीक्षणको व्यवस्था हुन सकेको छैन। यहाँस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग पीसीआर जाँच गर्ने...

प्रयोगशाला भएपनि चितवनका निजी क्षेत्रले पाएनन् पीसीआर परीक्षणको अनुमति

काठमाडौं। विगत १७ दिनदेखि अनशनमा बसेका सामाजिक अभियानता ईः अस्पताल भर्ना गरिएको छ। सत्याग्रही ई: कोरोना महामारीको उचित व्यवस्थापनको माग गर्दै अनशन बसेका हुन्। उनको मुटुको...

सत्याग्रही ई: अस्पताल भर्ना

काठमाडौं। राजधानीमा सफा ट्याम्पोका एक जना चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ। टेकु अस्पतालमा गरिएको परिक्षणमा एक पुरुष ट्याम्पो चालकलाई कोरोना संक्रमण पुष्टि भएको नेपाल...

काठमाडौँमा ट्याम्पो चालक कोरोना पोजिटिभ