शुक्रबार, असोज २१ २०७९

काठमाडौं। पछिल्लो २४ घण्टामा ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१७७ जनाको कोरोना परीक्षण गर्दा ४८७...

कोरोना अपडेट : थप ४८७ जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ७ सय ५७ पिसिआर परीक्षणका क्रममा...

आज थपिए ६३४ कोरोना संक्रमित, एक जनाको ज्यान गयो

काठमाडौं। सोमबार देशभर ६ सय ५८ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ६ हजार ६४३ जनामा गरिएको परीक्षणमा...

६५८ जना संक्रमित थपिए, एक जनाको मृत्यु

काठमाडाैं। पछिल्लाे २४ घन्टामा नेपालमा थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको १ हजार ६ सय ७० पिसिआर परिक्षणका क्रममा...

काेराेना संक्रमणबाट थप २ जनाको मृत्यु, नयाँ संक्रमित २९९ जना थपिए

काठमाडाैं। पछिल्लाे २४ घन्टामा नेपालमा थप ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरि गरिएको ३ हजार ८ सय ७६ पिसिआर परिक्षणका क्रममा...

कोरोना अपडेट : थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। मुलुकभर बितेको चौबिस घन्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५ हजार ७३७ जनामा परीक्षण गर्दा...

थप ८८८ जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। ३०२ जना संक्रमणबाट मुक्त हुँदा दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, ४५५ जनालाई संक्रमण

काठमाडाैं। नेपालमा थप २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको १ हजार ३ सय ९९ पिसिआर परीक्षणका क्रममा १ सय ६२...

कोरोना अपडेट : थपिए २६३ कोरोना संक्रमित, २ जनाको मृत्यु

काठमाडौं। एकैदिन थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ४७१२ नमूना परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य...

कोरोन अपडेट : थप ७८१ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

काठमाडौं। मुलुकभर पछिल्लो चौबिस घन्टाको अवधिमा ८१५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार बिहीबार ४ हजार ५३४ नमूना परीक्षण गर्दा...

कोरोना संक्रमणबाट एकैदिन पाँच जनाको ज्यान गयो, ८१५ संक्रमित थपिए