मंगलबार, जेष्ठ ३ २०७९

काठमाडौं। धादिङ्गको बुढानिलकण्ठ नगरपालिकामा–४ मा नेपाली कांग्रेसका प्यानल विजयी भएको छ। वडा नं ४ को अध्यक्षमा कांग्रेसका श्रीराम केसीले एक हजार २५६ मत ल्याएर विजयी...

धादिङ्गको बूढानीलकण्ठ-४ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौँ। हिजो भएको पालिका चुनाव अन्तर्गत धेरै ठाउँमा अहिले मतगणना भइरहेको छ । काठमाडौँ  महानगरमा केहीबेर अघिदेखि मतगणना सुरु भएको छ । अरु महानगरपालिकामा मतगणना...

स्थानिय निर्वाचन :  मतगणना भइरहेका धेरै पालिकामा सुरुवाती कांग्रेसको अग्रता

काठमाडौं। स्थानीय तह निर्वाचनको मतगणना सुरु भएकाे छ । देशका कतिपय स्थानीय तहमा मतगणना शुक्रबार रातिबाट नै सुरु भएको छ भने कतिपयमा शनिबार बिहानैदेखि सुरु...

स्थानीय तह निर्वाचन: मतगणना जारी, प्रारम्भिक गणनाको नतिजामा कांग्रेसको अग्रता

धनगढी। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढी पुगेका छन्। आज धनगढीको रंगशालामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा धनगढी पुगेका हुन्।...

प्रधानमन्त्री देउवा धनगढीमा, आज रंगशालामा हुने चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौ। सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गरेका छन् । प्रजातान्त्रिक...

माफीको याचना नगरीकन जनताको बीचमा मत माग्ने नैतिक आधार ओलीसंग छैन: थापा

माओवादीलाई भोट हाल्न परे हात काट्छु भन्ने नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले यो पटक पनि महानगरको मेयरमा रेनु दाहाललाई जिताउने बताएका छन्...

माओवादीलाई भोट हाल्न परे हात काट्छु भन्ने श्रेष्ठले किन भने-‘रेणुलाई काँग्रेसले जिताउँछ’

काठमाडौं। नेपाली कांग्रेसले शुक्रबार अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ता लिई गठबन्धनका आधिकारिक उम्मेवारलाई जिताउन बागी उम्मेदवारसँग आग्रह गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद...

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको चेतावनी, साँझसम्म फिर्ता नलिए पार्टीबाट स्वतः निस्कासन

काठमाडौं। स्थानीय तह निर्वाचन–२०७९ का लागि नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ। आज (आइतबार) काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको संकल्प’ शीर्षकमा...

नेपाली कांग्रेसले सार्वजनिक गर्यो चुनावी घोषणापत्र (पूर्णपाठसहित )

काठमाडौं। स्थानीय तह निर्वाचनका लागि महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार छनोट गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। कांग्रेस विधानमा महानगरको मेयर र...

स्थानीय तह निर्वाचन : महानगरको मेयरका उम्मेदवार छान्न कांग्रेस बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारका लागि पाँचजनाको नाम वागमती प्रदेश समितिमा सिफारिस गरेको छ । महानगर समितिको बुधबार बसेको बैठकले नीलकाजी...

काठमाडौं महानगरको मेयरमा नेपाली कांग्रेसबाट यी ५ जनाको नाम सिफारिस